जीन्दगीका रङ्ग सँगै रम्न सकिनँ भो।।
उदास उदास हुन्छु सदा आशा देख्न सकिनँ भो ।
कति भेटेँ दु:ख कष्ट अझै कति कुर्दै होलान्
मूल बन्छ आँखा मेरो आँसु छेक्न सकिनँ भो।।
के के सोच्यो जिन्दगीमा केके भइदिन्छ
यिनै हातले आफ्नो भाग्य आफै लेख्न सकिनँ भो ।।
नखोजेको कहाँ हो र गोडमेल गर्न जीन्दगीलाई
ओईलाई मरे बिरूवा ति कति रूप्नु सकिनँ भो।।

No comments:
Post a Comment