नमस्कार, अदरणिय पाठक बन्धु स्वागत छ तपाईंलाई यो मेरो ब्यातिगत ब्लगमा। यहाँ मेरा कबिता, गजल, मुक्तक, कथा, समसामयिक बिषयमा लेखिएका लेखहरु छन। यहाँ राखिएका रचनाहरुका सम्बन्धमा सम्पूर्ण अधिकार म स्वयममै निहित रहनेछ। अनुमती बिना यहाँ राखिएका कुनै सामाग्री कपी पेस्ट गर्न सक्त मनाही छ। संपर्कका लागि माध्यमहरु: ईमेल- niraulanirakshar@gmail.com , मोबाइल नम्बर: 9843584348 मेरो ब्लगमा आउनु भएकोमा यहाँलाई हार्दिक धन्यवाद छ !!

Thursday, September 12, 2013

about निरक्षर निरौला

नमस्कार छ, तपाइलाई यो निरक्षर निरौलाको तर्फबाट ।

 तपाईलाई यो यौटा website मा स्वागत छ । यहाँ निरक्षर निरौलाका बारेमा संक्षिप्त परिचय दिने प्रयत्न गरिनेछ । निरक्षर निरौला को हो ? र यस्ले के गर्छ ? भन्ने कुरो संक्षिप्त रुपमा बुझ्ने र बुझाऊने प्रयत्न गरिनेछ ।                                                                                                                                                                                                                                             निरक्षर निरौला





सबैभन्दा पहिले त निरक्षर निरौला यौटा नेपाली साहित्यको बिद्यार्थी हो । ऊसको प्रमुख बिषय नेपाली साहित्य हो ।
       निरक्षर निरौला बिभिन्न पत्रीकामा लेख लेख्न रुचाउने  यौटा सिकारू लेखक पनि हो । 


            निरक्षर निरौला कविता, गजल, मुत्तक ,कथा, हाईकु, निबन्ध पनि लेखिरहने यौटा सिकारु जो भर्खर भर्खर बामे सर्न खोजेको लेखक पनि हो ।

          निरक्षर निरौला बिभिन्न लगभग 15 ओटा जति website  नियमित रूपमा चलाईरहेको IT (information technology) प्रेमी पनि हो ।



                   निरक्षर निरौलाका केही लेख wikipedia मा पनि छरिएर रहेका छन् । निरक्षर निरौलालाई तपाई facebook, youtube, google, twiter, gmail मा भेट्न सक्नु हुन्छ ।


       या सजिलोका लागि  ' niraula nirakshar' टाइप गरी google मा खोज्न सक्नु हुन्छ ।



निरक्षर निरौला          

   जन्म: 1993-03-03        


घर: सप्तरी, 
 हाल: काठमाडौँ              
अध्यन :BA तेस्रो बर्ष          

             -facebook  मार्फत भेट्न यहाँ click गर्नुस् >>   निरक्षर निरौला







निरक्षरले चलाउदै गरेका केहि blog (website) का लिस्टहरु तल दिइएका छन । केबल एक click भरमा ति  तमामblog (website ) मा जान सक्नुहुन्छ :-------






    The Sakhubani Post e-magazine
1. www.sakhubani.blogspot.com
             सखुबनी गाऊ -जहाँ म हुर्केँ बढेँ र यत्रो भएँ । मेरो गाउलाई चिनाऊन मैले केहि त गर्नै पर्छ भनेर यो Blog तयार गरियो । त्याहाँ तपाईले सखुबनी गाऊका फोटो भिडियो , अनि सखुबनिका भाई बहिनीका लेख (जुन नागरिक कोपिला लगायत पत्रिकामा छापिईसकेका छन्) ति तपाईले त्याहाँ पढ्न पाऊनुहुनेछ ।



     The Pashupati Campus [the one and only campus]
2. www.pashupaticampus.blogspot.com
              यौटा त्यस्तो Blog जस्ले पशुपति क्याम्पसका कार्यक्रम , यहाँका गतिबिधि र बिभिन्न प्रतियोगितात्मक कार्यक्रमका बारेमा जानकारि गराऊँछ । समग्रमा पशुपति क्याम्पसको जानकारि गराऊछ ।


      गजल डाईरी_ gajal diary
3.  www.gajaldiary.blogspot.com
           तपाई साथिभाई कै समसामयिक गजलहरू प्रकाशन हुन्छन् यहाँ । तपाई पनि गजल दिन चाहानुहुन्छ भने मलाई संपर्क गर्नु होला ।e-mail: niraulanirakshar@gmail.com
Contact : 977-9843xxxxxx
facebook:   निरक्षर निरौला (niraula nirakshar)



       The Motivation World
4. www.11speech.blogspot.com
         कसैलाई प्रेरणा दिनू उत्प्रेरणा जगाउनू चानचुने कुरो हैन । तर यसमा मेरो यौटा सानो प्रयास तपैलाई जगाउनलाई , तपाईलाई उठाउनलाई । तपाइलाई inspired गर्नलाई ।




अन्तरवार्ता ब्लग_antarbarta blog
5.  www.antarbarta.blogspot.com
         देशका बिभीन्न गन्यमान्य साहित्यीक ब्यातित्वसँग लिईएको अन्तरबार्ता तपाइले यहा पढन पाउनुहुनेछ ।के तपैले पढ्नु भो के ?




हाँस्य ब्याङ्ग्य गजल संग्रह (रमाईलो गजल )
6 .www.ramailogajal.blogspot.com
           समसामयिक राजनितिक सामाजिक आदि क्षेत्रलाई ब्यङ्ग्य गरिएको एबम् हाँस्य ब्यङ्ग्य गजल पढ्नका लागि एक पटक तपैले क्लीक गर्नै पर्ने Blog ।



     हाम्रो साहित्य_नेपाली साहित्य
7. www.hamroshahitya.blogspot.com
            समसामयिक लेखकका उत्क्रीष्ट गजल कबिता मुत्तक हाईकु गित आदिको संकलन । के तपैले पढ्नु भो त ?


     'जीन्दगी बाँच्नु मात्र छ ' ई गजल सङ्ग्रह
8.  www.nnkogajal.blogspot.com
        यौटा ई गजल सङ्ग्रह हो यो जसमा 20 ओटा गजल समेटिएका छन् । यौटा नया सोच ईन्टरनेट दुनियाँमा इ- गजल संग्रह आर्थात ईन्टरनेट गजल संग्रह ।




      Chhadke aakho_छड्के आँखो [बैचारिक स्तम्भ ]
9. www.chhadkeaakho.blogspot.com
          यो यौटा स्तम्भ हो जहाँ नियमित रूपमा  लेख छापिन्छन् साप्ताहिक रूपमा ।
'छड्को आँखो ' अर्थात यौटा तेर्सो हेराई । अर्थात यौटा बेग्लै हेराई । यौटा बेग्लै सोच । यौटा बेग्लै बिचार जसले तपाइलाई एकछिन घोरिएर सोच्न बाध्य तुल्याउन सक्छ ।
एक पटक पढ्नै पर्ने ईन्टरनेट स्तम्भ ।



      निरक्षर निरौलाका कविताहरू
10. www.nnkokabita.blogspot.com
           कविता के हो र कसरी लेखिन्छ थाहा छैन । अनि मैले लेखेका कविता के साँच्चीकै कविता भए त ? म आफैलाई थाहा छैन तर पनि म लेखिरहेछु ।औसी पुर्णे गर्दै । निर्णय गर्ने काम तपैको ।औला ठड्याउने काम तपैको । गाली गर्ने अनी यसरी हैन यसरी पो त हो भन्ने काम अब तपाईको ।


       नेपाली बाककला PMC
  11.  www.nepalibakkala.blogspot.com
     -यो यौटा त्यस्तो website हो जहाँ पशुपति बहूमूखि क्याम्पसमा नेपाली बाककला बिषय पढाऊदाका sound track हरू राखिएको छ । कसरी बोल्ने ? बोल्ने कला के हो ? यी यावत कुराको उत्तर तपैले यहाँ भेट्नुहुनेछ ।


तयारी कक्षा { लोकसेवा बिसेस ]
12.www.tayarikaksha.blogspot.com
लोकसेवा आयोगको तयारीमा लाग्नुहुने महानु भाबले यो Blog मा धेरै सामाग्री पढ्न पाऊनु हुनेछ ।


   श्रपृनि समूह यौटा बेग्लै साहित्य समूह
13.www.shraprini.blogspot.com
      श्रपृनि समूह यौटा बेग्लै साहित्य समूह
यो यौटा त्यस्तो वेबसाईट हो जहाँ तीन जना नेपाली साहित्यका सिकारू बिद्यार्थी आबद्ध छन् । श्र =श्रमिक ,पृ= पृथक ,नि= निरक्षर ।यहाँ तिनै जनाका साहित्यीक रचना नियमित रूपमा छापिन्छन् ।




    14
 हाम्रो साहित्य अभियान ,नेपाल  www.shahityaabhiyan.blogspot.com
 " साहित्यबाटै बनाउनु छ आफ्नो पहिचान !
प्रतिभाहरुको लागि हाम्रो साहित्य अभियान !! "
भन्ने नारा का साथ यस् पशुपती बहुमुखी क्याम्पसका साहित्यिक मनहरू मिलेर थालिएको  एउटा अभियान   । तपाईं पनि सहभागी  हुन सक्नु हुन्छ ..


     15  प्रेम -पत्र सङ्ग्रह  [love letter collections]
        www.premprastaab.blogspot.com
अब तपाईंले प्रेम प्रस्ताब गर्दाका का उत्क्रिस्ठ प्रेम पत्र हरु यहाँ यो website मा (blog) पढ्न पाउनु हुनेछ । ईन्टरनेट दुनियाँ मा यो एउटा नयाँ र रमाइलो प्रयोग हो ।यदी तपाईंका पनि प्रेम पत्र यहाँ समेटीयोस भन्ने चाहनु हुन्छ भने तपाईंको पत्र niraulanirakshar@gmail.com मा e-mail गरिदिनुहोस् ..... 




अन्य केही  blog (website) हरू ब्याक्तिगत प्रायोजन का लागि भएकाले यहाँ उल्लेख गर्न असमर्थ छु ।  





Thank You for visiting this blog