नमस्कार, अदरणिय पाठक बन्धु स्वागत छ तपाईंलाई यो मेरो ब्यातिगत ब्लगमा। यहाँ मेरा कबिता, गजल, मुक्तक, कथा, समसामयिक बिषयमा लेखिएका लेखहरु छन। यहाँ राखिएका रचनाहरुका सम्बन्धमा सम्पूर्ण अधिकार म स्वयममै निहित रहनेछ। अनुमती बिना यहाँ राखिएका कुनै सामाग्री कपी पेस्ट गर्न सक्त मनाही छ। संपर्कका लागि माध्यमहरु: ईमेल- niraulanirakshar@gmail.com , मोबाइल नम्बर: 9843584348 मेरो ब्लगमा आउनु भएकोमा यहाँलाई हार्दिक धन्यवाद छ !!

निरक्षरका बारेमा




नमस्कार, अदरणिय पाठक बन्धु स्वागत छ तपाईंलाई यो www.niraksharniraula.blogspot.com .ब्लगमा ।



                   ..सबैभन्दा पहिले त निरक्षर निरौला यौटा नेपाली साहित्यको बिद्यार्थी हो । ऊसको प्रमुख बिषय नेपाली साहित्य हो । निरक्षर निरौला बिभिन्न पत्र- पत्रीकामा लेख लेख्न रुचाउने  यौटा सिकारू लेखक पनि हो ।  उसका हाल सम्मा १५० भन्दा बढी समसमयइक लेख हरू देशका राष्ट्रिय दैनिक कान्तिपुर, नागरिक , राजाधानी , नयाँ पत्रीका ,कमान्डर पोस्ट लगातमा प्रकाशित भइसकेका छन।

                          निरक्षर निरौला कविता, गजल, मुत्तक ,कथा, हाईकु, निबन्ध पनि लेखिरहने यौटा सिकारु जो भर्खर भर्खर बामे सर्न खोजेको लेखक पनि हो । निरक्षर निरौला बिभिन्न लगभग 15 ओटा जति Blog नियमित रूपमा चलाईरहेको IT (information technology) प्रेमी पनि हो ।

                निरक्षर निरौलाका केही लेख wikipedia मा पनि छरिएर रहेका छन् । निरक्षर निरौलालाई तपाई facebook, youtube, google, twiter, gmail मा भेट्न सक्नु हुन्छ ।




No comments:

Post a Comment