The personal blog of Nirakshar Niraula.
गजल
सोझो नियतले यो संसारमा के नै हुन्छ र !! भद्र-भलाद्मी र इमान्दारमा के नै हुन्छ र !!
समाचार किन्ने निहुँमा, म प्रत्येक दिन ठगिन्छु बिज्ञापन बाहेक त्यो अखबारमा के नै हुन्छ र !!
............. ............
No comments:
Post a Comment