The personal blog of Nirakshar Niraula.
मुक्तक
निधारमा राखेर अनि यो हत्केलामा राखेर ।। र जिन्दगी हेर्दैछु.. नियतिको खेलामा राखेर ।।
जसरी त्यो बूढो ज्यामी, सकिनसकी बल लगाउछ हो, त्यसै गरि ठेल्दैछु म जिन्दगी ठेलामा राखेर ।।
No comments:
Post a Comment