२०७२-६-३
(नेपालको सम्बिधान २०७२ घोसणा र लागू भएको दिन)
- अब देशमा के हुने हो, यत्तिकै भन्न सकिने बाताबरण देखिरहेको छुइन -मैले । एकातिर सम्बिधान बनेको खुसियालीमा 'दिपावली' मनाउन लाई उर्दि जारी गरिएको छ , र धेरैले 'दिपावली' मनाई रहेका पनि छन । भने अर्कातिर तराईमा दिनहु जसो २/४ जना मरिरहेका छन । आफ्नो हक अधिकारको लडाइँ भनिएको तराई को आन्दोलनमा आजका मितिसम्म आउदा ४० जनाले सहादत प्राप्त गरिसके । सो आन्दोलनल्मा घाइते के कति भए सो को यकिन बिबरण छैन । स्मरण रहोस तराईमा मा जारी आन्दोलन बिगत ४० दिनदेखी चलिरहेछ ।
जन जीवन स्तब्द छ, ढप्प छ ।
No comments:
Post a Comment