मुक्तक
यो समय यस्तो बनेर आइरहेछ ॥
मलाई मेरै जिन्दगिले खाइरहेछ ॥
मैले पीडामा पनि हास्ने कसम खाएको छु
तर दुनिया भन्छन- यो त मुस्कुराइरहेछ ॥
यो समय यस्तो बनेर आइरहेछ ॥
मलाई मेरै जिन्दगिले खाइरहेछ ॥
मैले पीडामा पनि हास्ने कसम खाएको छु
तर दुनिया भन्छन- यो त मुस्कुराइरहेछ ॥
No comments:
Post a Comment