नमस्कार, अदरणिय पाठक बन्धु स्वागत छ तपाईंलाई यो मेरो ब्यातिगत ब्लगमा। यहाँ मेरा कबिता, गजल, मुक्तक, कथा, समसामयिक बिषयमा लेखिएका लेखहरु छन। यहाँ राखिएका रचनाहरुका सम्बन्धमा सम्पूर्ण अधिकार म स्वयममै निहित रहनेछ। अनुमती बिना यहाँ राखिएका कुनै सामाग्री कपी पेस्ट गर्न सक्त मनाही छ। संपर्कका लागि माध्यमहरु: ईमेल- niraulanirakshar@gmail.com , मोबाइल नम्बर: 9843584348 मेरो ब्लगमा आउनु भएकोमा यहाँलाई हार्दिक धन्यवाद छ !!

Thursday, May 7, 2015

म रम्न सकिनँ

जीन्दगीका रङ्ग सँगै रम्न सकिनँ भो।।
उदास उदास हुन्छु सदा आशा देख्न सकिनँ  भो ।

कति भेटेँ दु:ख कष्ट अझै कति कुर्दै होलान्
  मूल बन्छ आँखा मेरो आँसु छेक्न सकिनँ  भो।।

के के सोच्यो जिन्दगीमा केके भइदिन्छ
यिनै हातले आफ्नो भाग्य आफै लेख्न सकिनँ भो ।।

 नखोजेको कहाँ हो र गोडमेल गर्न जीन्दगीलाई
 ओईलाई मरे बिरूवा ति कति रूप्नु सकिनँ भो।।

बुद्ध तिमी नफर्किनु

           
बुद्ध तिमी नफर्किनु यहाँ यस्तो बेहाल छ ॥
सराप्या छन सतीले पल्किएको काल छ ॥

जसै तिमी फर्कने छौ स्वागत गर्न तिमीलाई
 तड्पाई तड्पाई मार्ने षडयन्त्रको जाल छ ॥

उहिले जस्तो छैन ,छँदै छैन हिजोआज नेपाल
पुरानो त केभो केभो ऐले नयाँ नेपाल छ ॥

यत्रतत्र हत्या,हिँसा, आतङ्क र डर  उस्तै
 भिज्यो जमिन रगतले हेरे हुन्छ लाल छ ॥

 जतिसुकै मैँ हुँ भन टिक्न कसरी सक्लाऊ ?
कसले टेर्छ दर्शन तिम्रा हेर फालाफाल छ ॥

बिर्सिए हुन्छ तिमीले  अब यो जन्मभूमि
मान्छे छैनन् कोही यहाँ पशुहरू झै चाल छ ॥

खोज जिन्दगीको

           
टुङ्गीएको छैन अझै खोज जिन्दगीको ॥
कहिले पो सकिएला सोध जिन्दगीको ॥

कहाँकहाँ पुग्नु थियो,बाटो मै अल्झीएँ
जसोतसो पन्छाउदैछु अबरोध जिन्दगीको ॥

ख्याल ठट्टामै बित्यो ,आधा उमेर मेरो
आखिर किन भएन कैले बोध जिन्दगीको ॥

लुट्नेहरू लुटिरहेछन -जिन्दगीको मजा
मेरै थाप्लो माथी किन बोझ जिन्दगीको ॥

यता छोप्दा उता उदाङ्ग ,उता छोप्दा यता
 मिलाउनै पो जानिएन पोज  जिन्दगीको ॥

शब्दले मन छोए पो त कविता


अम्रीत बनी शब्दले मन छोए पो त कविता ॥
शब्द सँगै भाव त्यसमा भए पो त कविता ॥

 कन्त बिजोग देखाई कवि कवितामा कराउँदा
आफ्नै दु:ख सम्झी श्रोता रोए पो त कविता ॥

जस्तो सुकै किन नहोस्  कविका ति भावहरू
सुन्दा खेरी च्वास्स मन छोए पो त कविता ॥

भित्री मनमा गुम्सीएका  दु:ख पिर चिन्ता सबै
गङ्गाजल पानीले झैँ धोए पो त कविता ॥

लयबद्ध बहावमा श्रोता मग्न लठ्ठीएरै
थाहै नपाई दुइ चार घण्टा गए पो त कविता ॥


बहु उपयोगी Link हरु

 //११ तथा १२ कक्षाको  result=  www.http://hseb.ntc.net.np/result.php
1. राजाधानी पत्रीका epaper >> http://www.rajdhani.com.np
2.  नयाँ पत्रीका epaper  >> http://nayapatrika.com/index.php?option=com_flippingbook&view=category&layout=thumbnails&id=1&Itemid=74

3. नागरिक पत्रीका epaper   >>   http://nagarikplus.nagariknews.com/


4. कान्तिपुर पत्रीका epaper >>    http://epaper.ekantipur.com/epaperhome.aspx?issue=622014

                                                         >>http://www.ekantipur.com/kantipur/

5. गोरखा पत्र e-peper >> http://epaper.gorkhapatraonline.com/epaper-%E0%A4%97%E0%A5%8B%E0%A4%B0%E0%A4%96%E0%A4%BE%E0%A4%AA%E0%A4%A4%E0%A5%8D%E0%A4%B0-%E0%A4%A6%E0%A5%88%E0%A4%A8%E0%A4%BF%E0%A4%95.html



     अन्नपूर्ण पोस्ट दैनिक e-paper >>www.annapurnapost.com/EpaperArchieve

6. मधुपर्क e peper>>                         http://epaper.gorkhapatraonline.com/%E0%A4%AE%E0%A4%A7%E0%A5%81%E0%A4%AA%E0%A4%B0%E0%A5%8D%E0%A4%95.html


7. गोरखा पत्र शनिबार e-peper >> http://epaper.gorkhapatraonline.com/%E0%A4%B6%E0%A4%A8%E0%A4%BF%E0%A4%AC%E0%A4%BE%E0%A4%B0.html


8. कान्तिपुर नारी महिला बेसेस epaper :>>http://nari.ekantipur.com/nari/16022014/Home.aspx


9.  the kathmandu post epaper : >>http://epaper.ekantipur.com/ktpost/epaperhome.aspx?issue=1522014


10. नागरिक शुक्रबार  epaper :>> http://nagarikplus.nagariknews.com/shukrabar/


11. the himalayan times epaper :>>http://epaper.thehimalayantimes.com/index.aspx


12.  कमाण्डर पोस्ट राष्ट्रिय दैनिक epaper    >>http://commanderpost.com/2071-1-2



13.  अन्नपूर्ण पोस्ट epaper    >>http://www.annapurnapost.com/en/news/sports/6297/

14 सोउर्य दैनिक   epaper  >>http://www.souryadaily.com/epaper/

15 जन सवाल दैनिक  epaper >>> http://www.janasawalnews.com.np/epaper/



थप link हरू 

15.  नेपाली कन्भर्टर unicode>>  http://www.unicodenepali.com/v3/convert.html


16. भिसा  पासपोर्ट checking 

          >> http://www.dofe.gov.np/en/jobs/reportEmployee.php?passport=06450642&stickerNo=


17.  सुचना तथा संचार मन्त्रालय :
                                        >> http://www.moic.gov.np/reports.php



18. अनुवाद गर्ने software ( language translater software )
  >> https:   https://translate.google.com.np/?hl=en&tab=mT


  
19नेपाल आयल निगमको website >>http://www.nepaloil.com.np/



20. गूगल म्याप >>https://www.google.com.np/maps/@27.7089609,85.3261328,171693m/data=!3m1!1e3


21. बि बि सि नेपाली सेवा (bbc)>>   http://www.bbc.co.uk/nepali/



22 अमेरिकन DV भर्ने ठाउँ   >>https://www.dvlottery.state.gov





link for newspaper not epaper


22. राजाधानी पत्रीका >> http://www.rajdhani.com.np/


23.  नयाँ पत्रीका >>www.http://nayapatrika.com/


24. नागरिक पत्रीका >>http://nagariknews.com/


25. कान्तिपुर पत्रीका >>http://www.ekantipur.com/kantipur/



26. गोरखा पत्र>>http://www.gorkhapatraonline.com/

 27.Font changing unicode to kantipur >>http://www.ugcs.caltech.edu/~suresh/unicodetokantipur/ 

28 . सोउर्य दैनिक  >> http://www.souryadaily.com/


दैनिक जिबनमा काम लाग्ने केही महत्वपूर्ण लिन्कहरू 


29. date converter :http://www.onlinesamadhan.com/nepali-date-converter/

30 .uunicode फन्ट लाई प्रीती फन्ट बनाउनुहोस्
>>> http://www.onlinesamadhan.com/unicode-to-kantipur/


31नेपाली calender तिथी मिती >>   http://www.onlinesamadhan.com/nepali-calender/


32.  preeti font to unicode >> http://www.onlinesamadhan.com/preeti-to-unicode/



Thursday, September 12, 2013

about निरक्षर निरौला

नमस्कार छ, तपाइलाई यो निरक्षर निरौलाको तर्फबाट ।

 तपाईलाई यो यौटा website मा स्वागत छ । यहाँ निरक्षर निरौलाका बारेमा संक्षिप्त परिचय दिने प्रयत्न गरिनेछ । निरक्षर निरौला को हो ? र यस्ले के गर्छ ? भन्ने कुरो संक्षिप्त रुपमा बुझ्ने र बुझाऊने प्रयत्न गरिनेछ ।                                                                                                                                                                                                                                             निरक्षर निरौला





सबैभन्दा पहिले त निरक्षर निरौला यौटा नेपाली साहित्यको बिद्यार्थी हो । ऊसको प्रमुख बिषय नेपाली साहित्य हो ।
       निरक्षर निरौला बिभिन्न पत्रीकामा लेख लेख्न रुचाउने  यौटा सिकारू लेखक पनि हो । 


            निरक्षर निरौला कविता, गजल, मुत्तक ,कथा, हाईकु, निबन्ध पनि लेखिरहने यौटा सिकारु जो भर्खर भर्खर बामे सर्न खोजेको लेखक पनि हो ।

          निरक्षर निरौला बिभिन्न लगभग 15 ओटा जति website  नियमित रूपमा चलाईरहेको IT (information technology) प्रेमी पनि हो ।



                   निरक्षर निरौलाका केही लेख wikipedia मा पनि छरिएर रहेका छन् । निरक्षर निरौलालाई तपाई facebook, youtube, google, twiter, gmail मा भेट्न सक्नु हुन्छ ।


       या सजिलोका लागि  ' niraula nirakshar' टाइप गरी google मा खोज्न सक्नु हुन्छ ।



निरक्षर निरौला          

   जन्म: 1993-03-03        


घर: सप्तरी, 
 हाल: काठमाडौँ              
अध्यन :BA तेस्रो बर्ष          

             -facebook  मार्फत भेट्न यहाँ click गर्नुस् >>   निरक्षर निरौला







निरक्षरले चलाउदै गरेका केहि blog (website) का लिस्टहरु तल दिइएका छन । केबल एक click भरमा ति  तमामblog (website ) मा जान सक्नुहुन्छ :-------






    The Sakhubani Post e-magazine
1. www.sakhubani.blogspot.com
             सखुबनी गाऊ -जहाँ म हुर्केँ बढेँ र यत्रो भएँ । मेरो गाउलाई चिनाऊन मैले केहि त गर्नै पर्छ भनेर यो Blog तयार गरियो । त्याहाँ तपाईले सखुबनी गाऊका फोटो भिडियो , अनि सखुबनिका भाई बहिनीका लेख (जुन नागरिक कोपिला लगायत पत्रिकामा छापिईसकेका छन्) ति तपाईले त्याहाँ पढ्न पाऊनुहुनेछ ।



     The Pashupati Campus [the one and only campus]
2. www.pashupaticampus.blogspot.com
              यौटा त्यस्तो Blog जस्ले पशुपति क्याम्पसका कार्यक्रम , यहाँका गतिबिधि र बिभिन्न प्रतियोगितात्मक कार्यक्रमका बारेमा जानकारि गराऊँछ । समग्रमा पशुपति क्याम्पसको जानकारि गराऊछ ।


      गजल डाईरी_ gajal diary
3.  www.gajaldiary.blogspot.com
           तपाई साथिभाई कै समसामयिक गजलहरू प्रकाशन हुन्छन् यहाँ । तपाई पनि गजल दिन चाहानुहुन्छ भने मलाई संपर्क गर्नु होला ।e-mail: niraulanirakshar@gmail.com
Contact : 977-9843xxxxxx
facebook:   निरक्षर निरौला (niraula nirakshar)



       The Motivation World
4. www.11speech.blogspot.com
         कसैलाई प्रेरणा दिनू उत्प्रेरणा जगाउनू चानचुने कुरो हैन । तर यसमा मेरो यौटा सानो प्रयास तपैलाई जगाउनलाई , तपाईलाई उठाउनलाई । तपाइलाई inspired गर्नलाई ।




अन्तरवार्ता ब्लग_antarbarta blog
5.  www.antarbarta.blogspot.com
         देशका बिभीन्न गन्यमान्य साहित्यीक ब्यातित्वसँग लिईएको अन्तरबार्ता तपाइले यहा पढन पाउनुहुनेछ ।के तपैले पढ्नु भो के ?




हाँस्य ब्याङ्ग्य गजल संग्रह (रमाईलो गजल )
6 .www.ramailogajal.blogspot.com
           समसामयिक राजनितिक सामाजिक आदि क्षेत्रलाई ब्यङ्ग्य गरिएको एबम् हाँस्य ब्यङ्ग्य गजल पढ्नका लागि एक पटक तपैले क्लीक गर्नै पर्ने Blog ।



     हाम्रो साहित्य_नेपाली साहित्य
7. www.hamroshahitya.blogspot.com
            समसामयिक लेखकका उत्क्रीष्ट गजल कबिता मुत्तक हाईकु गित आदिको संकलन । के तपैले पढ्नु भो त ?


     'जीन्दगी बाँच्नु मात्र छ ' ई गजल सङ्ग्रह
8.  www.nnkogajal.blogspot.com
        यौटा ई गजल सङ्ग्रह हो यो जसमा 20 ओटा गजल समेटिएका छन् । यौटा नया सोच ईन्टरनेट दुनियाँमा इ- गजल संग्रह आर्थात ईन्टरनेट गजल संग्रह ।




      Chhadke aakho_छड्के आँखो [बैचारिक स्तम्भ ]
9. www.chhadkeaakho.blogspot.com
          यो यौटा स्तम्भ हो जहाँ नियमित रूपमा  लेख छापिन्छन् साप्ताहिक रूपमा ।
'छड्को आँखो ' अर्थात यौटा तेर्सो हेराई । अर्थात यौटा बेग्लै हेराई । यौटा बेग्लै सोच । यौटा बेग्लै बिचार जसले तपाइलाई एकछिन घोरिएर सोच्न बाध्य तुल्याउन सक्छ ।
एक पटक पढ्नै पर्ने ईन्टरनेट स्तम्भ ।



      निरक्षर निरौलाका कविताहरू
10. www.nnkokabita.blogspot.com
           कविता के हो र कसरी लेखिन्छ थाहा छैन । अनि मैले लेखेका कविता के साँच्चीकै कविता भए त ? म आफैलाई थाहा छैन तर पनि म लेखिरहेछु ।औसी पुर्णे गर्दै । निर्णय गर्ने काम तपैको ।औला ठड्याउने काम तपैको । गाली गर्ने अनी यसरी हैन यसरी पो त हो भन्ने काम अब तपाईको ।


       नेपाली बाककला PMC
  11.  www.nepalibakkala.blogspot.com
     -यो यौटा त्यस्तो website हो जहाँ पशुपति बहूमूखि क्याम्पसमा नेपाली बाककला बिषय पढाऊदाका sound track हरू राखिएको छ । कसरी बोल्ने ? बोल्ने कला के हो ? यी यावत कुराको उत्तर तपैले यहाँ भेट्नुहुनेछ ।


तयारी कक्षा { लोकसेवा बिसेस ]
12.www.tayarikaksha.blogspot.com
लोकसेवा आयोगको तयारीमा लाग्नुहुने महानु भाबले यो Blog मा धेरै सामाग्री पढ्न पाऊनु हुनेछ ।


   श्रपृनि समूह यौटा बेग्लै साहित्य समूह
13.www.shraprini.blogspot.com
      श्रपृनि समूह यौटा बेग्लै साहित्य समूह
यो यौटा त्यस्तो वेबसाईट हो जहाँ तीन जना नेपाली साहित्यका सिकारू बिद्यार्थी आबद्ध छन् । श्र =श्रमिक ,पृ= पृथक ,नि= निरक्षर ।यहाँ तिनै जनाका साहित्यीक रचना नियमित रूपमा छापिन्छन् ।




    14
 हाम्रो साहित्य अभियान ,नेपाल  www.shahityaabhiyan.blogspot.com
 " साहित्यबाटै बनाउनु छ आफ्नो पहिचान !
प्रतिभाहरुको लागि हाम्रो साहित्य अभियान !! "
भन्ने नारा का साथ यस् पशुपती बहुमुखी क्याम्पसका साहित्यिक मनहरू मिलेर थालिएको  एउटा अभियान   । तपाईं पनि सहभागी  हुन सक्नु हुन्छ ..


     15  प्रेम -पत्र सङ्ग्रह  [love letter collections]
        www.premprastaab.blogspot.com
अब तपाईंले प्रेम प्रस्ताब गर्दाका का उत्क्रिस्ठ प्रेम पत्र हरु यहाँ यो website मा (blog) पढ्न पाउनु हुनेछ । ईन्टरनेट दुनियाँ मा यो एउटा नयाँ र रमाइलो प्रयोग हो ।यदी तपाईंका पनि प्रेम पत्र यहाँ समेटीयोस भन्ने चाहनु हुन्छ भने तपाईंको पत्र niraulanirakshar@gmail.com मा e-mail गरिदिनुहोस् ..... 




अन्य केही  blog (website) हरू ब्याक्तिगत प्रायोजन का लागि भएकाले यहाँ उल्लेख गर्न असमर्थ छु ।  





Thank You for visiting this blog